काठमाडौं । काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल २ घन्टापछि सुरु भएको छ । पारिश्रमिक नपाएको भन्दै खेल्न नमानेका नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबिच सहमति भएपछि खेल सुरु भएको हो...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी नेपाल टी-ट्वान्टी लिगमा विवाद उत्पन्न भएको छ । पारिश्रमिक नपाएपछि खेलाडीले खेल्न नमान्दा नेपाल टी-ट्वान्टीमा आज मंगलबार हुने खेलहरु अन्योलमा परेको छ । त्रिवि क्रिकेट मैदानमा बिहान...
काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र रायन बर्लको उत्कृष्ट...
काठमाडौँ । स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्वखेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रीपूर्ण खेलका लागि मंगलबार नेपाल आएको छ। रुबेन डे ला रेड र युलियो सालिनास दुई मैत्रीपूर्ण खेलका लागि...
दोहा । युक्रेनमा भएको युद्ध, रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीको जेल सजाय र इरानमा महिलामाथि भएको दमनको विरोधमा कतारमा भएको विश्वकपको फाइनलमा मैदानमा प्रवेश गर्ने प्रयास गरेपछि आइतबार रुसको पुसी राइट ब्यान्डका सदस्यहरूलाई पक्राउ गरिएको...
दोहा । कतारले आगामी विश्वकप आयोजना गर्ने देश क्यानडा, मेक्सिको र अमेरिकालाई जिम्मेवारी हस्तान्तरण गरेको छ । कतार ओलम्पिक कमिटी ९क्यूओसी० का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले क्यानडाका यातायात मन्त्री ओमार अल्घाब्रा, मेक्सिको...
काठमाण्डौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले विश्व च्याम्पियन सपना पूरा गरेका छन् । विश्वकप फुटबलको आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै मेस्सीले विश्वकप उपाधिको सपना पूरा गरेका हुन् । सन् २००५...
काठमाण्डौं । कतार विश्वकपको अब फाइनल र तेस्रो स्थानको खेल मात्रै बाँकी छ । आइतबार राति हुने फ्रान्स र अर्जेन्टिनाबीचको खेलको विजेताले यस संस्करणको विश्वकप उपाधि उचाल्नेछ । मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो ।...
काठमाडौं । पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस...
काठमाडौँ । गत राति विश्वकपको सेमिफाइनलमा आफ्नो देशको हारपछि निराश बनेका मोरक्कोका फ्यानहरू हिंसामा उत्रिएका छन् । फ्रान्स र बेल्जियममा झडप भएका छन् । फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै अर्जेन्टिनासँगको फाइनल खेल पक्का गरेको थियो...
काठमाडौं । उत्तर अफ्रिकन टोली मोरक्कोले सफलता पछि अहिले कतार दोहाका सपिङ महलहरुलाई टाउको दुखाइको विषय बनेको छ । पहिलोपटक सेमिफाइनमा पुगेपछि अहिले मुस्लिम राष्ट्र कतारमा मोरक्कोको समर्थन गर्ने ह्वात्तै बढेका छन् । कतार विश्वकप सकिन...
रियो दि जेनेरियो । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपको फाइनल अर्जेन्टिनाका लागि आफ्नो अन्तिम खेल हुने पुष्टि गरेका छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएपछि मेसीको...
रियो दि जेनेरियो । ब्राजिलयन फुटबलर नेयमारले क्रोएसियासँगको पेनाल्टी सुटआउटमा पराजितसँगै आफ्नो टोली २०२२ को विश्वकपबाट बाहिरिँदा आफू ‘मानसिक रूपमा क्षतविक्षत’ भएको बताएका छन् । शुक्रबार क्वार्टर फाइनलमा पेनाल्टी सुटआउटमा क्रोएसियाले ब्राजिललाई ४–२ को गोल...
काठमाडौं । युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ...
काठमाडौं । अफ्रिकन टोली मोरक्को शनिबार राति पोर्चुगललाई १–० ले पराजित गर्दै फिफा विश्वकपको इतिहासमै पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको छ । युसुफ अल नासिरीले पहिलो हाफमा गरेको हेड गोल निर्णायक बनेपछि मोरक्को सनसनीपूर्ण नतिजा...
काठमाडौं । कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् । पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । क्रोएसिया साविक उपविजेता...
काठमाडौं । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई लिन साउदी अरेबियन क्लब अल नासर इच्छुक देखिएको छ । कतार फिफा विश्वकपमा व्यस्त रहेका पोर्चुगलका कप्तानलाई अनुबन्ध गर्न साउदी क्लब अल नासर मोटो रकम खर्च गर्न तयार छ...
काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो...
भैरहवा । रुपन्देहीको भैरहवामा आइतबारदेखि स्वर्गिय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कूल बुटवलले साइ ग्लोबल एकेडेमीलाई ९ विकेटले पराजित...