भक्तपुर । भक्तपुर युवा टिम भक्तपुर ७ गोल्मढीको आयोजनामा शुक्रबारदेखि दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फागुन ५ गतेदेखि १३ गतेसम्म हुनेछ । प्रतियोगिताका खेल महेश्वरी खेल मैदान भक्तपुरमा सुरु...
काठमाडौं । राष्ट्रिय युवा संघले कलाकार भर्सेस राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको छ । बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो । राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव...
भक्तपुर । नेपालमै पहिलो पटक भक्तपुर नगरपालिकाले शुक्रबारदेखि अन्तरनगर पुरुष खो खो प्रतियोगिता गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन ५ गतेदेखि ९ गतेसम्म हुने जानकारी दिइएकाे हाे । नगर प्रमुख सुनिल...
काठमाडौं । ओपनर कुशल भुर्तेलकाे कीर्तिमानी शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत पहिलो खेलमा नामिबियाविरुद्ध २ विकेटकाे ऐतिहासिक जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २८६ रनको विशाल...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबिया र नेपालबीच खेल भइरहेको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा नेपालका कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । उनले ९९ बलमा ४ छक्का...
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् । रोहितले आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध ५५ रन बनाउँदै एक हजार रन...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाअन्तर्गत नामिबियासँगको खेलमा नेपालले दोस्रो ओभरमै एक विकेट गुमाएको छ । नामिबियाले दिएको २८६ रनको चुनौती पछ्याउने क्रममा दोस्रो ओभरमै नेपालका आशिफ शेखलाई आउट भएका हुन् । ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत शृखंलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको चुनौती दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन जोडेको...
अर्घाखाँची । अर्घाखाँचीको स्थानीय तह स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०७९ यहि फागुन ४ गतेदेखि सुरु हुने भएको छ । भुमिकास्थान नगरपालिका सोमबार नगरपालिका- ८, लम्चीमा रहेको रातापोखरा खेल मैदानमा हुने प्रतियाेगिता ६ फागुनसम्म चल्नेछ । जिल्लास्तरीय...
विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको छ । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित नगर स्तरिय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड पिपलडाँडा देविस्थान मावि मंगलटारले उचालेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत...
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । पाली टोली २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो...
भक्तपुरको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को सुरु भएको छ । ख्वप माविको २३औं, ख्वप कलेजको २१औं, शारदा क्याम्पसको ३२औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु सुरू गरिएको हो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको समूह ख्वप...
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर स्तरीय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित खेलमैदानमा बुधबारदेखि ३० स्वर्ण पदकका लागि प्रतियोगिता सुरु गरिएको हो ।...
बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा मंगलबारदेखि खेलकूद सप्ताह सुरू भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फूटन गराउने उद्देश्यले विद्यालय खेल सप्ताह सुरू गरेको हो । यस क्षेत्रमा छोटो समयमै उत्कृष्ट नतिजा दिएर अभिभावकको...
काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।बंगलादेशकाे ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्णायक खेलमा ...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाईलाई नियुक्त गरेको छ । केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो । देसाईसँग...
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ। पोखरामा भएको कार्यसमितिको बैठकले जनवरीदेखि जुनका लागि १८ पुरुष र १२ महिला खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा नै उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । अब केन्द्रिय सदस्य...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट केन्द्रीय सदस्य ऋषिराम...
काठमाडौं । नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङलाई लिएर नेपाल क्रिकेट संघ (क्यान)का सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित पदाधिकारीमाथि कारबाहीको माग गर्दै राजीनामा मागेका छन्। क्यानका केन्द्रिय सदस्यहरुले आइतबार पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुर...
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार आउँदो फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता...
लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा महाशिवरात्रीको अवसर पारेर फागुन ७ गतेदेखि पुरुष फुटवल प्रतियोगिता हुने भएको छ । क्व्होलासोंथार गाउँपालिका ४ मा पर्ने भुजुङमा लालीगुराँस कपको १५ औं संस्करण गर्ने निर्णय गरिएको आयोजक लालीगुराँस...
काठमाडौँ । पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने छन् । एसियन लायन्सले सामाजिक संजालबाट पारसलाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरिएको समेत जनाएको छ...
भक्तपुर । फागुनको पहिलो साता भक्तपुरमा दाेस्राे भक्तपुर कप खुला फुटबल प्रतियोगिता हुने भएको छ । फागुन ५ गतेदेखि १३ गतेसम्म प्रतियोगिता हुने भएको हो । आयोजक भक्तपुर युवा टिमले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको दोस्रो...
काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/ २३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ । पछिल्लो पूरा सिजन २०२१÷२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले ...
काठमाडौं । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिआइबीसँग कुराकानी नै...
काठमाडौं । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८...
काठमाडौं । म्यानचेस्टर युनाइटेड मंगलबार चार्लटनलाई ३–० ले पराजित गर्दै इंग्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युनाइटेडको जितमा मार्कुस रासफोर्डको दुई गोल गरे । यसैगरी एन्टोनीले एक गोल थपे । एन्टोनीको गोलमा पहिलो हाफमा गोल...
काठमाडौं । लुम्बिनी अल स्टार्स नेपाल टी–२० लिगको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको हो...
काठमाडौं । नेपाल क्रिकेट संघले काठमाडौंमा जारी नेपाल टि२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ र स्पोट फिक्सिङ भएको भनेर झूठो हल्ला फैलाएको आरोप छ । कीर्तिपुरको क्रिकेट मैदानमामा ९ पुसदेखि चलिरहेको प्रतियोगितामा भ्रामक तथा मिथ्या...
काठमाडौं। काठमाडौंमा जारी नेपाल टी–२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडाैं १५ ओभर ४...