काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको लोकार्पण कार्यक्रमलाई...
बुटवल । प्रेस चौतारीले पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा ताला लगाएका छ । पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको साउन ६ गते बसेको बैठकले...
काठमाडौँ । सुन तस्करीमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले सामाखुसीबाट थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दावा छिरिङ छन् । सशस्त्र प्रहरी बलको सहयोगमा उनलाई पक्राउ गरिएको राजस्व अनुसन्धान विभागका एकजना अधिकृतले रातोपाटीलाई...
गुल्मी । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचार बिरुद्धको अभियानलाई तीब्र पार्दै गएपछि जनस्तरबाट जनसमर्थन जुटन थालेको छ । जनसमर्थनलाई थप ब्यापक बनाउने माओवादी केन्द्रसहित सत्तारुढ दलका कार्यकर्ताहरुले पनि विभिन्न कार्यक्रमहरु अगाडी गरेका छन् । यहि क्रममा...
काठमाडौं । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो । पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली...
बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नेपालको गौरव तथा स्वाभिमान लुम्बिनीलाई भारतको नक्सामा सामेल गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रियता माथि धावा बोल्ने काम गरेको बताएका छन् । घिमिरेले मोदीले भारतको...
बुटवल । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८९२० बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । गत...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको टिप्पणी गरेका छन्। इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन् ।...
काठमाडाैं। आजदेखि नेपाली चलचित्र ‘बगान’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका हलमा एक सयभन्दा बढि शो सङ्ख्या प्रदर्शन भइरहेको चलचित्रलाई पहिलो सातामा हेरेका दर्शक तथा विशिष्ट व्यक्तिमार्फत् प्राप्त प्रतिक्रियाले दर्शक बढाउन मद्दत गरेको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कृषि कार्यक्रममा सहभागी भई स्वदेश फर्किएका छन् । अहिले केही बेर अघि प्रधानमन्त्री प्रचण्डसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको जनाइएको छ। विमानस्थलमै...
काठमाडौं । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा...
मुम्बई । प्रभास साउथका सुपरस्टार हुन् । उनको देश तथा विदेशमा फ्यान फलोइङ अत्याधिक छ । यसैबीच प्रभास सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । उनले आफ्नो फेसबुक र इन्स्टाग्राम अकाउन्ट मात्र आफ्ना आगामी फिल्महरूको बारेमा...
नेपालगन्ज । नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्सबाट संचालन हुने सिने रोयलले आफ्नो सफ्ट लन्चिङ्ग गरेको छ । २५ करोडको लगानी रहेको सिने...
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ । सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै सर्वोच्चले त्यसका आधारमा भएको मुख्यमन्त्री उद्धव थापाको नियुक्त बदर गरेको थियो ।साथै ७...
काठमाडौं । राष्ट्रियसभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रियसभाको बिहीबार बसेको दोस्रो बैठकबाट उक्त विधेयक सर्वसम्मतिले...
काठमाडौं । नेकपा एमालेले विमानस्थलमा भन्सार जाँचपास भइसकेको एक क्वीन्टल सुन बरामद प्रकरणलाई लिएर सरकारसँग जवाफ माग्ने भएको छ । नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीकाे जवाफ माग गर्ने निर्णय गरेको...
काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको...
बुटवल । लुम्बिनी प्रदेश सरकारले लामो समयपछि संसदमा पेश गरेको निजामती कर्मचारी विधयेकको बारेमा प्रदेशसभाको आगामी बैठकमा छलफल हुने भएको छ। प्रदेश सरकारले लामो समयपछि प्रदेशसभामा प्रदेश निजामती कर्मचारीसम्बन्धित विधेयक पेश गरेको हो। सो विधेयकमाथि...
काठमाडौं। निर्वाचन आयोगले गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवाना तोकेको छ । आइतबार विज्ञप्ति जारी गरेर आयोगले खर्च विवरण सार्वजनिक नगर्ने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखबाट अरुण पोखरेललाई हटाएर सहसचिव टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ । एक साताअघि एक सय किलो सुन बरामद भएको प्रकरणले चर्चा पाइरहेका बेला अर्थ मन्त्रालयले पोखरेललाई हटाएर विमानस्थलको भन्सार कार्यालयको...
काठमाडौं । कोसी प्रदेश सरकारको वैधतामा प्रश्न उब्जाएर दायर गरिएको रिटमाथि मंगलबार सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले...
भैरहवा । रकम नै नदिई जग्गा पारीत गराएको आरोपीहरु माथि पिडितले उजुरी दिएकी छन । जिल्ला प्रहरी कार्यालयमा पिडित कलमावती यादवले ९ जना बिरुद्ध किटाजी जाहेरी दिएकी छन् । मूख्य आरोपी ढाल बहादुर चौधरी सहित...
बुटवल। सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । केसीले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई...
काठमाडौं। कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ । कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वाेच्च अदालतकाक न्यायाधीशद्वय सुष्मालता...
भक्तपुर । भक्तपुरका विभिन्न स्कुलहरुका प्रिन्सिपल तथा शिक्षकहरुले आफूहरुसँंग थुप्रो विद्यार्थी खेलाडीहरु भए पनि खेलमैदान नभएकोले खेल क्षेत्रलाई अगाडि वढाउन नसकेको बताएका छन् । खेलकुद क्षेत्रलाई अगाडि लान आफूहरुले भरमग्दुर प्रयास गरेको तर खेल मैदान नहुँंदा...
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि पनि दिवा खाजाको व्यवस्था गरेको छ । नगरपालिका अन्तगर्ततका सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा वापत प्रति दिन २५...
काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने-तौलने यन्त्र प्रयोग गरी...
काठमाडौ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङलाई सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गर्न आग्रह गरेका छन् । केही दिनयता...
बुटवल । बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ। ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको...
काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आज देखी बहस सुरु हुने भएको छ । कोशी सरकार गठन असबैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको...
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । शनिबार भव्य समारोहका बिच घोषणा गरिएको हो । छत्रकोटलाइ पोषणमैत्री स्वास्थायुक्त गाउँपालिका घोषणा सभाको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका हुन...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरण माथी उठेका प्रश्नको जवाफ दिनु पर्ने बताएका छन् । सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भंसार प्रशासन कहाँ कस्को संलग्नता...