बुटवल । सत्ता साझेदार दलहरु बीच भएको सहमती अनुसार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद नेकपा माओवादी केन्द्रले पाउने भएको छ । केन्द्रमा भएको सहमती अनुसार ७ मध्ये ४ प्रदेश एमाले तथा २ प्रदेश माओवादी केन्द्रसहित १...
बुटवल । लुम्बिनी प्रदेशमा कुनै पनि राजनीतिक दलले संसदीय दलको नेता छान्न सकेका छैनन् । संसदीय दलको नेता चयनका लागि आवश्यक गृहकार्य समेत दलहरुले अगाडि बढाउन सकेका छैनन् । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले कर्मचारीलाई घरभाडा उपलव्ध गराउने निर्णय गरेपछि प्रदेश सरकारलाई ठूलो आर्थिक व्ययभार थपिने भएको छ । रुपन्देहीको बुटवलबाट राजधानी रहेको दाङको देउखुरी जाने कर्मचारीलाई प्रदेश सरकारले घरभाडा उपलब्ध गराउने निर्णय गरेपछि...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीबाटै औपचारिक रूपमा सबै काम सुरू गर्न सकारले तामझामकासाथ तयारी गरेको छ । आज बुधबार औपचारिक रुपमा झण्डोत्तोलनसहित विधिवत रुपमा राजधानी कार्यान्वयनको घोषणा गर्ने तयारी भएको छ ।सत्तारुढ...
बुटवल । कर्मचारीलाई स्थायी राजधानीमा टिकाउन लुम्बिनी प्रदेश सरकारले घरभाडा तिरिदिने योजना बनाएको छ । कर्मचारीले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा जान अनिच्छा देखाइरहेका बेला प्रदेश सरकारले घरभाडा तिरिदिने लोभ देखाएको हो । प्रदेश सरकारले...
बुटवल । लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको...
बुटवल । गत आर्थिक वर्षको अन्तिम महिना असारमा ५ अर्ब बढी बजेट खर्च गरेकोे लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ४ महिना भने ३ अर्ब ७६ बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु...
बुटवल । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमालेबाट नवनिर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामार शैलीमा रातारात मन्त्रालयका समानहरु सारिनु गलत भएको टिप्पणी गरेका छन् । श्रेष्ठले कुनै पनि राजनीतिक दल र सरोकारवालाहरुसगँ छलफल नै...
बुटवल। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ । रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै...
बुटवल । नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा...
बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी मुकाम दाङको देऊखुरीमा मन्त्रालय सार्न थालेपछि रुपन्देहीका राजनीतिक दलहरुले विरोध गर्न सुरु गरेका छन् । स्थानी राजधानीमा संरचना तयार नहुँदै मन्त्रालय सार्ने कुरा अव्यवहारिक...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा बुटवलबाट सबै मन्त्रालय सारेर दाङ लैजाने जोडबलमा छन् । मंसिर-४ मा भएको निर्वाचपछि अब बन्ने नयाँ सरकारसँगै आफू बाहिरिने भएपछि जसरी पनि बुटवलबाट मन्त्रालय दाङ लैजाने...
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा संरचना तयार नहुँदै अस्थायी मुकाम बुटवलबाट मन्त्रालयहरु सार्ने विषयमा कर्मचारीहरु बीच दोहोरी सुरु भएको छ । संरचना तयार नहुँदै मन्त्रालयहरु सार्ने काम अव्यवहारिक भएको एक पक्षको भनाई...
बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध...
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो १८ औं स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको छ । यही मंसिर १२ गतेदेखि १७ गतेसम्म विभिन्न गतिविधि सञ्चालन गरिने विद्यालयले जनाएको छ । स्थापना दिवस बारे जानकारी गराउन...
काठमाडौं । सरकारले चितवनको गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले आइतबार कांग्रेस निकट प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी...
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम...
भैरहवा । भगवान गौतमबुद्धको जिवनीसँग प्रत्यक्ष सम्बन्ध रहेको उनको जन्मस्थल लुम्बिनी, २९ वर्ष ब्यतित गरेको कपिलवस्तु, ज्ञान प्राप्त गरेको स्थान बोधगया, प्रथम उपदेश दिएको सारनाथ र महापरिनिर्वाण भएको कुशीनगर हो । यस बाहेक गौतम बुद्धले...
कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पकर्यटीयस्थल शान्ति स्तूप । यस शान्ति स्तुपको उचाइ ११५ फिट गोलाइ ३४४ फिट रहेको छ । तस्वीर : चन्द्रकला क्षेत्री/रासस