बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले भागवण्डा मिलाउन २ वटा मन्त्रालय थप गर्ने तयारी गरेको छ । मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा आर्थिक भार बढाउने गरी दुई मन्त्रालय थप गरी १२ मन्त्रालय बनाउन लागिएको...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम ४ दिनमा ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले असार महिनाको २० गतेदेखि २४ गतेसम्मको अबधीमा सो बजेट खर्च गरेको...
बुटवल । लुम्बिनी प्रदेश सभामा सत्तापक्ष र प्रतिपक्ष सांसदहरुका आ–आफ्ना अडानले मँगलबार पनि नाराबाजी चल्यो । सक्षपक्षले बहुमतको बलमा सदन चलाउने प्रयास गर्दा प्रतिपक्षले सरकारको जवाफ माग गर्ने क्रम चलिरहेको छ । सभामुख तुलाराम घर्तीले...
बुटवल । लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि स्थगित भएको छ । बैठक भोली सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिए । असार १३...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एकरएक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् । यस्तै माओवादीबाट पनि...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । सोमबार दाङको टरिगाउँ एयरपोर्टमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले अन्य प्रदेशसँगै लुम्बिनीमा पनि छिट्टै सरकारले पूर्णता पाउने बताए । ...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहिवार मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले शुक्रबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथग्रहण गरेका हुन् । यस्तै तीन मन्त्रीले विना विभागीय...
बुटवल । लुम्बिनी प्रदेशकोे मुख्यमन्त्रीको रुपमा नियुक्त भएका चौधरी आमा सोमती चौधरी र बुवा टुकलाल चौधरीको कोखबाट २०२६ असार १५ गते तुल्सीपुर उपमहानगरपालिका–६ स्थिते डुम्रिगाँउमा जन्मिएका थिए । १७ वर्षको कलिलो उमेरमा नै चौधरीले सामाजिक,...
बुटवल । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बुधबार प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए । 'बुधबार...
बुटवल । विपत्तका विभिन्न घटनामध्ये आगलागी पनि गम्भीर र चुनौतीपूर्ण छ । खासगरी गर्मीयाममा आगलागीको जोखिम बढी हुन्छ । स्थानीय तहसँग समयमै आगलागीलाई नियन्त्रणमा लिई क्षति न्यूनीकरण गर्न दमकल अभाव छ । निर्वाचित भएलगत्तै आफ्नो...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।...
बुटवल । आज चैत ३० गते, अर्थात्, विसं २०७९ को अन्तिम दिन। शुक्रबार २०८० साल नयाँ वर्ष बनेर उदाउँदै छ । भित्तेपात्रोको पाता फर्किन्छ । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन्...
बुटवल । लुम्बिनी प्रदेश सरकारको खर्च मात्रै नभई यस वर्ष राजश्व संकलन पनि कमजोर देखिएको छ । प्रदेश सरकारको राजश्व संकलन ४ वर्ष यताकै कम उठने देखिएको छ । सरकारले ८ महिनामा लक्ष्यको ४६.५२ प्रतिशत...
बुटवल । सार्वजनिक सेवा प्रवाह, निर्वाचन क्षेत्रका चासो, संसद्मा प्रस्तुत कानुनका मस्यौदामाथि दृष्टिकोण बनाउन सहयोगी हुने गरी हरेक सांसदले स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । निर्वाचनका बेला कार्यकर्ताको विश्वास राख्ने नेताहरुले नै यति महत्वपूर्ण...
बुटवल। नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता गरी मन्त्रीहरुले...
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएको माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए । ‘...
बुटवल। माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ । त्यसबारे निर्णय गर्नका लागि आज माओवादीले संसदीय दलको बैठक बोलाइएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुर्दशन...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले कार्यसम्पादनलाई तीब्र बनाउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को हालसम्मको प्रगति समीक्षा कार्यक्रमका अवसरमा मुख्यमन्त्री गिरीले परिणाम निस्कने गरी कार्यसम्पादन गर्न मन्त्री र कर्मचारी प्रशासनलाई निर्देशन...
बुटवल। लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए । एक साताअघि...
बुटवल। लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी भएको छ । जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि सुधार मन्त्री नियुक्त भएका छन् । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई...
बुटवल। लुम्बिनी प्रदेश सरकारमा जसपा पनि सहभागी हुने भएको छ । जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई बिनाविभागीय बनाउँदै जसपालाई कृषि मन्त्रालय दिने सहमति भएको हो ।...
बुटवल । चालु आर्थिक वर्षको ७ महिना बित्दा पनि लुम्बिनी प्रदेश सरकारले विकास बजेट एक चौथाई पनि खर्च गर्न सकेको छैन् । प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार आर्थिक वर्षको माघ मसान्तसम्म विकास बजेट १८.६३ प्रतिशत...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रवेशबासीलाई नमुना राजधानी हस्तान्तरण गर्ने बताए । प्रदेश स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले आगामी पाँच वर्षभित्र प्रदेशको राजधानीलाई नमुना शहरका रुपमा...
दाङ । राजीनामा दिएको भनिए पनि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री नियुक्त कृष्णा केसी मंगलबारको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएकी छन् । उनले आफूलाई दिइएको जिम्मेवारी अस्वीकार गर्दै पदभार ग्रहणसमेत गरेकी छैनन् । भौतिक पूर्वाधार...
बुटवल । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा भोलि फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिना पछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री गिरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् भने आइतबार मन्त्रीहरुले पद तथा गोपनियताको सपथ...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । माओवादी केन्द्रका जोखबहादुर महरा आर्थिक...
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ आज आइतबार हुनेभएको छ । मुख्यमन्त्री लिला गिरीले हिजो शनिबार मन्त्रिपरिषद विस्तार गरेका थिए । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८...
बुटवल । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको...
दाङ । लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ ।सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु आज हुने चुनावी प्रतिष्पर्धामा छन । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार...
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताए । शनिबार लुम्बिनी प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने , ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ...