चितवन । एमालेको १०औं महाधिवेशनलाई शुभकामना दिन नेकपा माओवादी केन्द्रका तर्फवाट लिलामणि पोखरेल चितवन आइपुगेका छन्। एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । प्रचण्ड भने काभ्रेका...
चितवन । चितवनमा शुक्रबारबाट नेकपा एमालेको १०औँ महाधिवेशन हुँदै छ । मुलुकका विभिन्न स्थानबाट आएका नेता कार्यकर्ताहरूले चितवनका होटेल भरिभराउ भएका बेला जनकपुर, महोत्तरी र सर्लाहीबाट आएका एमाले कर्याकर्ताले भने सडकमै खाना पकाएर खाएका छन्...
प्योङयाङ । उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो । उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर...
काठमाडौं । एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षबद्र्धन र द्विवेदीले...
नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले आजदेखि चितवनमा हुन लागेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिरहेका बेला रावलले आफू उम्मेदवारीबाट पछि नहट्ने...
चितवन । नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन महाधिवेशन लगत्तै एमाले चुनावको तयारीमा जाने बताएका छन् । १०औँ महाधिवेशनको उद्घाटन अघि शुक्रबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘यो हप्ता हामी महाधिवेशनमा...
सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा लामो समयसम्म बसपार्क नहुँदा सडकमै सवारीसाधन पार्किङ हँुदै आएपछि सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । बसपार्क नहुँदा सडकमा सवारीसाधन जथाभावी पार्किङ गर्दा हिँडडुलमा जोखिम बढेको राजविराज नगरपालिका–२ का ५० वर्षीय अरविन्द चौधरीले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् । एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका...
काठमाडौं । देशमा अहिले राजनीति सरगर्मी बढेको छ । सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र राप्रपा महाधिवेशनमा जुटेका छन् । एमालेको १०औं महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ भने राप्रपाको १५ मंसिरमा काठमाडौंमा हुनेछ ।...
काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक...
नेपाली भाषाको ‘वर्ग’ अंग्रेजीको अबिकक को समानार्थी शब्द हो। अबिकक ल्याटिन भाषाको अबिककष्अ बाट ल्याइएको हो । ल्याटिन भाषामा अबिककष्अ को अर्थ मानिसहरूको समूह भन्ने हुन्छ। त्यसैले वर्ग भन्नाले विभिन्न पेसा, उमेर, लिङ्ग, धर्म, संस्कृति,...
बुटवल । तिनाउ खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ भुतखोला नजिकै तिनाउ खोलामा बगाएर ल्याएको अवस्थामा एक पुरुषको शब फेला परेको दोभान प्रहरीले जनाएको छ । पुरुषको शव माथिबाट बगेर...
बुटवल । देशभर थप ३०८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९०९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २८१ र एन्टिजेन विधिबाट २७ जनामा सङ्क्रमण पुष्टि भएको हो...
बुटवल । कोरोना महामारीका कारण २ वर्षदेखि ठप्प रहेका सिनेमा हल अहिले सञ्चालनमा आए पनि पुरानो लयमा फर्किन सकेका छैनन्। हल खुलेसँगै हिन्दी फिल्मको प्रदर्शन थालिएपनि नेपाली फिल्मले प्रदर्शन थालेका छैनन् । लामोसमय गतिविधि शून्य...
चितवन । एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका छन् । चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार...
परासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ मा भर्खरै मात्र स्थापना भएको गौ संरक्षण तथा अनुसंधान केद्रले बुधबार बाट आधिकारिक रुपमा आफ्नो मुख्य कार्यालयको उद्घाटन गरेको छ। बर्दघाट नगरपालिकाकि उपप्रमुख मायादेवी पौडेलले एक कार्यक्रमका बिच...
चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनको ९५ प्रतिशत तयारी सकिएको छ । महाधिवेशनको तयारीबारे एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार उद्घाटनस्थल नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी आज रातिसम्म सबै काम पूरा हुने जानकारी...
नवलपरासी । एमाले १०औँ महाधिवेशनलाई लक्षित गरी मालवाहकसहित हेभी सवारीसाधन सञ्चालनमा राष्ट्रिय जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)ले प्रतिबन्ध लगाएका छन् । एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरू हुँदै छ । चितवनको...
सुनसरी । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं ३ को मतदान कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । बिहीबार बिहान ९ बजेदेखि निर्वाचन हुने भए पनि विवाद बढ्दै गएपछि मतदान अधिकृत देवनारायण यादवले अर्को सूचना प्रकाशित...
चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् । बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा...
एमालेको दशौं राष्ट्रिय महाधिवेशनले सिंगो राजनीति तरंगित छ । जसकारण सबैको ध्यान एमालेमाथि केन्द्रित छ । ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिकाको एकैसाथ अधिवेशन गराएर तथा २७ कात्तिकमा देशैभर प्रायः सर्वसम्मत तरिकाले महाधिवेशन प्रतिनिधि...
बागलुङ । सूचना प्रविधिको प्रयोग क्षमतामा बागलुङको काठेखोला गाउँपालिका जिल्लामै पहिलो भएको छ । १० स्थानीय तह रहेको बागलुङमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मुल्याङ्कन समितिले उत्कृष्ट घोषण...
ओखलढुंगा । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा योग्य प्रतिनिधि छनौट सिफारिस गरिएको भन्दै एमाले अध्यक्ष केपी ओलीसमक्ष उजुरी परेको छ । नेकपा एमाले ओखलढुंगाले महाधिवेशन प्रतिनिधि कायम गर्न पार्टीको विधान अनुसार योग्य नभएका व्यक्ति सिफारिस...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले बिहीबार मार्चपास गरेको छ । पापडले बिहीबार दिउँसोसर्वाेच्च अदालतको गेटदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म मार्चपास गरेको हो...
काठमाडौं । सर्वाेच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको छ । फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि...
गुल्मी । नेपाली कांग्रेसको गुल्मी सभापतिमा खिलध्वज पन्थीले उमेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने जिल्ला अधिवेशनमा पार्टीका वर्तमान जिल्ला सचिव पन्थीले सभापति पदको उमेदवारी घोषणा गरेका हुन् ।...
बुटवल । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरी पार्टीको दशौं महाधिवेशनको दौरानमा धेरै पटक बुटवल-काठमाडौं ओहोरदोहोर गरे । रुपन्देही तिलोत्तमा नगरपालिका निवासी उनी पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं...
तनहुँ । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनको नारायणी किनारमा सुरू हुँदैछ । आइतबारसम्म चल्ने महाधिवेशनको पहिलाे दिन शुक्रबार उद्घाटन सत्रमा पाँच लाख कार्यकर्ता चितवन उर्ताने एमालेको दाबी छ । उद्घाटन सत्रमा तनहुँबाट १५ हजार...
कपिलवस्तु । चितवनमा हुने नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई सर्वसम्मत नेतृत्व चयन गर्न एमाले कपिलवस्तुले साझा सन्देश दिएको छ । एकता महाधिवेशन भएको कारणले पार्टीलाई बलियो बनाउन सर्वसहमतिमा जोड दिनु पर्ने केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले...
परासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तरगत एसमोडमा आज विहान लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुदा १३ जना घाईते भएका छन् । घाईतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ । काठमाण्डौंवाट...
चितवन । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ,...
काठमाडौँ । सरकारको नेतृत्वकर्ताबाट प्रमुख प्रतिपक्षी दल बने पनि मुलुकको लोकतान्त्रिक आन्दोलनको एक सहयात्री नेकपा (एमाले) राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमै छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा अडिग एमाले हालै बनेको पाँचदलीय गठबन्धन र...