बुटवल । रुपन्देहीको बुुटवलमा रहेको आम्दा नेपाल सिद्धार्थ बालबालीका तथा महिला अस्पताललले कोभिडबाट कलिला तथा बालबालीकालाई तेश्रो भेरीयन्टबाट बचाउनका लागी पुुर्ब तयारी थालेको अस्पतालका सुुपरीटेन्डेन्ड डा राजेन्द्र बस्यालले बताए । अब आउने भेरीयन्ट बालबालीकालाई बढी...
जाजरकोट। दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहेका छन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध...
स्याङ्जा । स्याङ्जाका क्यान्सर पीडित हिमाल बिकले थप उपचारकालागि सहयोगको आग्रह गरेका छन् । कालीगण्डकी गाउँपालिका–१ समिचौर निवासी हिमाल बिक केही महिनादेखि घुँडाको क्यान्सर रोगसँग लड्दै आएका छन् । उपचारका लागि पर्याप्त रकम नहुँदा बिकको...
गुल्मी । गुल्मीका मृगौला पीडित बालक उपचार नपाएर घरमै बस्न बाध्य भएका छन् । गुल्मीमा २१ महिनाका बालकको दुबै मृगौला फेल भएपछि उपचार गर्ने पैेस नभएपछि घरमै राखिएको हो । उपचारको लागि धेरै रकम लाग्ने...
दाङ । घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्राका बोनम्यारो पीडित चन्द्रप्रसाद वलीले आफ्नो उपचारका लागि सहयोगको याचना गरेका छन् । रोजगारीको शिलशिलामा भारतको पञ्जाव स्थित लुदियानाको एक होटलमा कार्यरत वलीलाई दुई वर्ष पहिले बोनम्यारो भएको...
पुस ३० , बुटवल । होज्किन्स लिम्फोमा नामक दुर्लभ क्यान्सरबाट विगत ७ वर्षदेखि पिडित सृष्टि शर्माको उपचारका लागि ठूलो रकम आवश्यक परेकाले घर परिवारले सहयोगको लागि अपिल गरेका छन् । उपचारमा धेरै रकम खर्च गरिसकेकोले...