२०वर्ष अगाडि हिन्दी फिल्मका नायक ऋतिक रोशनले नेपाललाई घृणा गर्छु भनेर दिएको एक अन्तवार्ताको कारण त्यतिबेला नेपालमा ठूलो आन्दोलन भयो । जनताको आवाजलाई तत्कालिन सरकारले सम्बोधन गर्दै कुटनीतिक पहलमार्फत उक्त विषयमा चासो पनि राख्यो ।...