गलकोट । खानेपानी बोकेर बजारतर्फ आउँदै महिला । बागलुङ बजारको दिर्घकालिन समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान नहुँदा बागलुङ बजारवासी तित्याङ्क मुलबाट खानेपानी बोकेर ल्याउन बाध्य भएका छन् । तस्वीर : खेमराज गौतम/ रासस
प्रतिक्रिया