ताजा अपडेट »

पौडीमा रमाउँदै युवायुवती

आइतबार, २९ चैत्र २०७७

भक्तपुर । आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यले रु ११ करोडको लागतमा भक्तपुर सूर्यविनायक नगरपालिका पलासेमा आजबाट सञ्चालनमा आएको ‘काठमाडौं फन भ्याली’ मा लाईभ म्युजिकसँगै पौडीमा रमाउँदै युवायुवती । तस्वीर : रमेश गिरी/रासस