ताजा अपडेट »

धिमे बाजा प्रतियोगिता

आइतबार, २९ चैत्र २०७७

काठमाण्डौं । ओसला नेपाल मध्यपुर थिमिद्वारा शनिबार आयोजित उपत्यकाव्यापी धिमे बाजा प्रतियोगितामा धिमे बजाउँदै प्रतियोगी । प्रतियोगितामा काठमाण्डौं, भक्तपुर र ललितपुरका ३३ समूहको सहभागिता थियो । तस्वीर : रत्न श्रेष्ठ/ रासस