ताजा अपडेट »

ट्रकमा लागेको आगो नियन्त्रण गर्दै

सोमबार, २३ चैत्र २०७७

तनहुँ । तनहुँको व्यासनगरपालिका–१ स्थित चारकुनेस्थित छाब्दीमार्गमा गुडिरहेको लु १ ख ८३६२ नम्बरको ट्रक माथि आइतबार अचानक विद्युत सर्ट हुन गई आगलागी हुँदा एक ट्रक पराल आगलागीमा ध्वस्त भएको हो । तस्वीर : सानेबहादुर नेपाली/ रासस