ताजा अपडेट »

दारेगौंडामा नौ देशका झण्डा

शुक्रबार, २८ फागुन २०७७

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको दारेगौंडा पहाडमा फहराईएका नौ देशका राष्ट्रिय झण्डा । आन्तरिक र वाह्य पर्यटकलाई अपनत्वको महशुस गराउन राष्ट्रिय झण्डाहरु फहराईएको छ । तस्विरः तारानाथ आचार्य / रासस