महाशिवरात्रिका अवसरमा पतञ्जलि योग समिति काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका वडा नं ५ चण्डेश्वरी मन्दिर प्राङ्गणमा बिहीबार आयोजना गरेको ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र, मृत्युञ्जय जप तथा यज्ञ’ होममा सहभागी स्थानीयवासी । तस्बिरः पेमा लामा/रासस
प्रतिक्रिया