ताजा अपडेट »

विजेता खेलाडी र्यालीमा सहभागी

आइतबार, ०९ फागुन २०७७

दमौली । पोखरामा सम्पन्न मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा पुरुषतर्फ प्रथम र महिलातर्फ तृतीय हुन सफल भएको तनहुँ जिल्लाको टिम आइतबार दमौलीमा र्याली निकाल्दै । जिल्ला भलिबल सङ्घ तनहुँले खेलाडीलाई स्वागत एवं सम्मान गरेको हो । तस्वीर : कृष्ण न्यौपाने / रासस