ताजा अपडेट »

सङ्गिनी नाच प्रस्तुत गर्दै महिला

बुधबार, ०५ फागुन २०७७

सङ्गिनी नाच प्रस्तुत गर्दै रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका महिला । छ वडा रहेको रावाबेँसी गाउँपालिकाले हरेक जातजातिको संस्कार/संस्कृति संरक्षण गर्न नीति तथा कार्यक्रम नै पारित गरेर अभियान थालेको छ । तस्वीर : केदार मगर/रासस