बङ्गलादेशको मोमेनसिङ जिल्ला चारहस्दिया ग्रामस्थित घरमा मोहम्मद बाबुल हुसेन (बाबुलाल) १५ वर्षपछि बाबु मोहम्मद झुनावलीसँग भेट गर्दै । बाबुलाललाई मानवसेवा आश्रमले पाँच वर्ष अघि लमजुङ्को सडकपेटीबाट उद्धार गरेकोमा परिवार पत्ता लगाएर शुक्रबार बङ्गलादेशस्थित घरमा पुनःमिलान गराएको छ । तस्वीर : नारायण ढुङ्गाना /रासस
प्रतिक्रिया