ताजा अपडेट »

प्याराग्लाईडिङ गर्दै आन्तरिक पर्यटक

बुधबार, १२ कार्तिक २०७७

प्याराग्लाईडिङ गर्दै आन्तरिक पर्यटक : पोखराको आकाशमा प्याराग्लाईडिङ गर्दै आन्तरिक पर्यटक । कोरोना कहरका बाबजुत पनि नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङ छुटसहितको प्याकेज उपलब्ध गराएका छ्न । तस्बिर : राधिका कँडेल/रासस