ताजा अपडेट »

रङ्गरोगन गरी सिँगारिएको घर

आइतबार, ०९ कार्तिक २०७७

रङ्गरोगन गरी सिँगारिएको घर : पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ५ को भालुखानमा लिपपोत र झ्यालढोकामा रङ्गरोगन गरी सिँगारिएको घर । दशैँका अवसरमा रातो माटोले लिपपोत गरी आकर्षक बनाइएको छ । तस्वीर : कृष्ण दर्नाल/रासस