ताजा अपडेट »

सूचना सुनाउँदै कटुवाल

शनिबार, ०१ कार्तिक २०७७

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कटुवाल हर्कजित विश्वकर्मा चिच्चाएर गाउँलेलाई सूचना प्रवाह गराउँदै । म्याग्दीका ग्रामीण क्षेत्रमा सूचना प्रवाहका लागि कटुवाल परिचालन गरिन्छ । तस्बिर : सन्तोष गौतम/रासस