ताजा अपडेट »

बजार लैजान तयारी अवस्थामा केरा

आइतबार, २१ भदौ २०७७

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–६ का कृषक सञ्जय कोंहारले व्यावसायिक रुपमा गर्नु भएको केराखेती । कोभिड–१९ को सङ्क्रमणका कारण गत वर्ष जस्तो यस वर्ष केराले राम्रो बजार पाउन सकेको छैन । तस्बीर : मोहन पौडेल/रासस