ताजा अपडेट »

संघीय संसदमा राष्ट्रसंघीय महासचिव गुटेरेसकाे सम्बाेधन

मंगलबार, १४ कार्तिक २०८०

काठमाडाैं। संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित स‌सद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।

उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।