ताजा अपडेट »

संसद् बैठक सुरु, सरकारको ध्यानाकर्षण गराउँदै सांसद

विहीबार, ०७ भदौ २०८०
2 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् । एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।