ताजा अपडेट »

प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

बुधबार, २४ जेठ २०८०

काठमाडौं। आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।