ताजा अपडेट »

संसद बैठक बस्दैः आजबाट बजेटमाथी छलफल सुरु हुने

आइतबार, २१ जेठ २०८०

काठमाडौं। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।

जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो । 

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ ।