ताजा अपडेट »

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

आइतबार, १४ जेठ २०८०

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।