ताजा अपडेट »

‘दुर्घटना न्यून गर्न र रोक्न ठूलो बजेट चाहिन्न’

विहीबार, १९ मंसिर २०७६

दिनहुँ जस्तो सुनिने सडक दुर्घटनाका घटना अत्यन्त हृदयविदारक छन् ।दुर्घटना न्यून गर्न र रोक्न ठूलो बजेट चाहिन्न, नियम-कानून बनाई लागु गर्ने काममा सरकार सक्रिय हुँदा हुन्छ ।दुर्घटनाले परिवार, समाज र देशमा कति गहिरो र व्यापक असर पारेको छ भन्ने विषयमा अध्ययन गरी उपाय अप्नाउन सकिन्छ ।