आज हम उसी देशको संकटमे डाल रहे हैनेपाल र भारतबिच देखिएको पछिल्लो सिमा बिवादको बारेमा भारतीय अभिनेता अनुपम खेरले सामाजिक सञ्चाल टुइटरमा यस्तो लेखेका छन ः

नेपाल वो देश है जिसन भारतको संकट नाआए इसलिए अपने बहादुर लोगोको इन्डियन आर्मीमे भेजदिया और आज हम उसी देशको संकटमे डाल रहे है, शर्म कि बात है
प्रतिक्रिया