ताजा अपडेट »

सम्भावित विरोध प्रदर्शन रोक्न खटिए प्रहरी (फाेटाेफिचर)

विहीबार, १२ फागुन २०७८

संसदमा टेबुल भएको अमेरिकी सहयोग परियोजना एमसीसीमाथि आज छलफल हुने भएपछि सम्भावित विरोध प्रदर्शनलाई लक्षित गर्दै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुरक्षा व्यवस्था बढाएको छ । विशेषगरी नयाँ बानेश्वर, पुतलीसडक क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

तस्बिर : न्युज कारखाना