
आखैँ अगाडी सुनकोशिमा मान्छेहरु बगिराखेका छन् ! दर्जनबढी मान्छे तैरीरहेछन् !! कति कारुणिक दृश्य ! हामी र्याफ्टिगं सकेर डिलमा के उक्लेका थियौ, मान्छे बगाईरहेको देख्नु पर्यो ! दोलखाको मागा देउरालीबाट काठमाडौँ आउदै गरेको बा 2 खा 7245 यात्रुबाहक गाडी १५ मिनेट अगाडी सुकेटे नजिक झरेछ, हामी बसेको रिसोर्ट को छेउमा मात्रै १ महिला सहित ३ वटा शव छन् ! ?? दर्जनौ हताहात भएको आशंका !!
प्रतिक्रिया