ताजा अपडेट »

रौतहटका जनता न्यायको अशामा छन

आइतबार, ०३ कार्तिक २०७६

आलमको अपराध मानबता बिरोधि अपराध हो। यस्ता अपराध कोसोभो र अन्य थुप्रै ठाउँमा भएका छ्न। यस्तै किसिमका "पीडित वा घाइतेलाई क्रूरता प्रयोग गरि जापानी सेनाले नान्जिङ्गमा मारेको थियो। रौतहटका जनता न्यायको अशामा छन। अहिले रौतहटबाट काठमाडौं तिर जांदा कतिपय मानिसका अनुरोध गुन्जिदैछन। यस मुद्दामा मैले पीडितको तर्फबाट बहस गर्ने निधो गरें। न्याय मर्नु हुन्न । पुनस्च: कुरा छुटेछ। अरु कोहि कानुन ब्यबसायी सहयोग गर्न चाहानु हुन्छ जानकारी गराउनु होला ।