पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रका सडकमा पानी जमेर खाल्डाखुल्डा साना तथा ठूला सवारीसाधन सञ्चालनमा समस्या । वर्षात् पानी र पहिराले सडक बगाएपछि सडक साँगुरा भई दुर्घटना हुने सम्भावना बढेको छ । तस्वीर : कृष्ण दर्नाल/रासस
प्रतिक्रिया