ताजा अपडेट »

‘पत्रकारिता खतरनाक धन्धा बनेको छ’

शुक्रबार, ३१ साउन २०७६

सामाजिक, राजनीतिक तथा सञ्चार क्षेत्रमा हुँदै आएका विकृतीहरु बारे बोल्दै आएका देवेन्द्र कोइरालाले, पछिल्लो समय निकै चर्चामा आएको सालीग्राम पुडासैनीको आत्महत्या प्रकरण र त्यसँग जोडिएका रवि लामिछानेतर्फ इङ्गीत गर्दै उनले फेसबुकमा यस्तो लेखेका छन् ।