देउखुरी । आज साउनको अन्तिम सोमबार दाङको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिरमा दर्शन गर्न आएका भक्तजनहरुको भिड लाग्ने गरेको छ । कोरोना कहरकै बिचमा पनि आज आएका भक्तजनहरु । तस्बिर : रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया