रामपुरको बहखोलामा पौडीमा रमाउँदै बालबालिका । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय बन्दको समयमा गर्मी मौसममा खोलामा पौडी खेलेर बालबालिकाले मनोरञ्जन लिएका हुन् । तस्बिर : सुशीला रेग्मी/रासस
प्रतिक्रिया