दाङको घोराही उपमहानगरपालिका– १७ कर्जाहीमा धान खेतमा बकुल्ला । धानमा विभिन्न प्रजातीका किरा फटयाङ्ग्रा पाइने भएकाले चारो खोज्न बकुल्ला आउने गर्दछन् । तस्वीर : रन्जिता अधिकारी/रासस
प्रतिक्रिया