ताजा अपडेट »

खाद्यान्न सामग्री हस्तान्तरण

शनिबार, १६ साउन २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिका- १५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई ‘हंगर रिलिफ प्रोग्राम’ अन्तर्गत शनिबार खाद्यान्न सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ सिद्धार्थनगरका निवर्तमान अध्यक्ष नेत्रप्रसाद आचार्य, सचिव धर्मराज आचार्य, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका एक्जुकेटिभ चिफ महेशचन्द थापालगायत । आश्रममा हाल २३ जना बालबालिका आश्रित छन् । तस्वीर : रविन्द्रप्रताप गुप्ता/रासस