मन्द मुस्कानसहित धान रोप्नलाई खेत जोत्न जुवा लिएर निस्किएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका किसान । पूर्वीपहाडी जिल्ला खोटाङमा गोरुले खेतबारी जोतेर खेती लगाउने चलन छ । तस्वीर : केदार मगर/रासस
प्रतिक्रिया