दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ६ नेर्पास्थित पर्यटकीयस्थल भुलभुले नजिकै रहेको रुवालुङ झरना । मध्यपहाडी लोकमार्ग कालोपत्र गरिएपछि सडकभन्दा करीब ५०० मिटरमाथि पर्ने उक्त झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्वीर : केदार मगर/रासस
प्रतिक्रिया