पाँचथरको फिदिम नगरपालिका- २ रमितेमा रहेको रमिते भ्यू-टावर । फिदिम नगरपालिकाले रु तीन करोडभन्दा बढीको लागतमा यो भ्यू–टावर निर्माण गरेको हो । जिल्लाको सदरमुकाम फिदिम सहित आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुनाले यहाँ पर्यटकको उल्लेख्य उपस्थिति रहने छ । तस्वीर : रवीन्द्र काफ्ले/रासस
प्रतिक्रिया