आखिर तलब नै खाने जनप्रतिनिधि बनाउने हो भने आगामी निर्वाचनमा निश्चित योग्यता कायम गरि लोकसेवा आयोग खुलाएर प्रतिस्पर्धामा उत्रनेलाई मात्र बनाउनु पर्दछ । पैसा र शक्तिको भरमा बनेका जनप्रतिनिधिको ताई न तुइको फुर्ति त्यस पछि समाप्त हुनेछ र देशमा समृद्धि आउनेछ ।त्यसको व्यवथाको लागि अहिलेका सक्षम र योग्य जनप्रतिनिधिले पहल गरेर सच्चा जनप्रतिनिधि हुँदा कसो होला ?
प्रतिक्रिया