ताजा अपडेट »

डाँडाकाँडामा डोजर नचलाऊ -रञ्जित तामाङ

बुधबार, ११ असार २०७६

नेकपाले कार्यकर्तालाई रुख रोप्न निर्देशन दिनुको सट्टा ‘अबैध क्रसर नचलाउ, पैसाकै लागी डाँडाकाँडामा डोजर नचलाउ’ भन्न पर्थ्यो । ढुङ्गाको कापमा पीपल उम्रिने, डाँडाडाँडामा जरुवा पानीको १२ महिने मुहान भेटिने देश हो, नेपाल । मान्छेले नबिगारिदिए मात्र पुग्छ । बृक्षारोपण गर्नै पर्दैन ।