ताजा अपडेट »

आशा थियो-डा : रविन्द्र समिर

बुधबार, ११ असार २०७६

आशा थियो - महंगी नियन्त्रण हुनेछ, मेलम्चीको पानी आउनेछ, सडकका खाल्डा पुरिनेछन, ट्राफिक जामलाई ब्यबस्थित गरिनेछ, ज्यानमारा धुलो / धुँवा नियन्त्रण गरिनेछ, शान्ति सुरक्षा कायम गरिनेछ, बौद्धिक तथा विज्ञहरुको ज्ञान र अनुभव सदुपयोग गरिनेछ, रोजगारीको आधार तयार हुनेछ, भ्रष्टाचार निर्मुल हुनेछ, देश एउटा सिस्टममा बस्नेछ ..