ताजा अपडेट »

तपाईंको मास्क खै ? अभियान

सोमबार, १३ बैशाख २०७८

जिल्ला स्वास्थ्य कार्यालय तनहुँ र जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबारदेखि शुरु गरेको तपाईंको मास्क खै ? अभियानअन्तर्गत दमौलीमा सर्वसाधारणलाई मास्क वितरण गर्दै प्रहरी उपरीक्षक अरुण पौडेल । तस्वीर : कृष्ण न्यौपाने/ रासस