कर्णाली र सुदुरपश्चिम जोड्ने गरी सुर्खेतको पञ्चपुरी नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको कुईनेस्थित कर्णाली नदीमाथि निर्माण हुन थालेको पुल । उक्त पुल बनेमा भारतको लखनऊ हुँदै दिल्लीसम्म पुग्न सहज हुनेछ । तस्वीर : शुरबहादुर सिंह/रासस
प्रतिक्रिया