तनहुँको भिमाद नगरपालिका–८ अरौदीस्थित क्याङ्दीखोलामा माछा मार्न जाल हान्दै एक पुरुष । नदी तथा खोलामा जथाभावी विषादी र करेन्ट लगाउँदा माछा पाइन छाडेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया