ताजा अपडेट »

फुटबल

आइतबार, १२ बैशाख २०७८

काठमाण्डौं । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन काठमाण्डौं रेजर्स र ललितपुर सिटी बीचको खेलमा बललाई नियन्त्रण प्रयास गर्दै खेलाडी । तस्वीर : रोशन सापकोटा, रासस