दमौली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबार दमौलीमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत कबड्डी खेलमा प्रतिस्पर्धा गर्दै व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकास्थित विद्यालयका खेलाडी । रनिङशिल्ड प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस
प्रतिक्रिया