टोकियो । जापानका एक वृद्धले हालै प्रहरी चौकीमा नौ दिनमा २,०६० पटक फोन गरेर त्यहाँका कर्मचारीहरूलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । उनले फोन गरेर कर्मचारीहरूलाई ‘कर चोर’ र ‘खाली स्थानमा रहेको ठूलो मूर्ख’ ...
काठमाडौँ । फ्रान्सले युक्रेनको क्षतिग्रस्त पूर्वाधारको मर्मतका लागि सामग्री र पैसा जुटाउनका साथै रुसविरुद्धको किभको लडाइमा पेरिसको जारी समर्थनलाई जोड दिने उद्देश्यले अन्तर्राष्ट्रिय सम्मेलन आह्वान गरेका छन् । युक्रेन युद्धको बारेमा ताजा टिप्पणीपछि किभमा विवादमा...
न्युयोर्क । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले प्रायः बारम्बार अन्तरिक्षका तस्बिर र भिडियो सार्वजनिक गर्छ । हालै उसले शनि ग्रहको आकर्षक तस्बिर सार्वजनिक गरेको छ, जसलाई लिएर इन्टरनेट प्रयोगकर्तामा चासो बढेको छ । नासाले क्यासिनी अन्तरिक्ष...
ग्वाटेमाला सिटी । मध्यअमेरिकाको सबैभन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरि विष्फोट भएको छ । विस्फोटपछि लाभा र खरानी फैलिएको छ । आइतबार ग्वाटेमाला शहरका अधिकारीहरूलाई देशको सबैभन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग बन्द गर्न...
मस्को । रूसले आफ्नो तेल निर्यातमा मूल्य सीमा कुनै पनि देशलाई तेल नबेच्ने र आफ्नो तेल उत्पादन घटाउने विचार गरिरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेन युद्धमा मस्कोको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप...
न्युयोर्क । ट्विटरको नयाँ मालिक एलोन मस्कले ट्वीटरका कर्मचारीहरूलाई एक अल्टिमेटम जारी गर्दै गोप्य जानकारी सञ्चार माध्यमलाई नदेखाउन र यदि त्यसो गरेमा कानुनी परिणाम भोग्नका लागि तयार हुन चेतावनी दिएका छन् । मस्कले कर्मचारीहरूलाई उनीहरूले...
काठमाडौँ । कोभिड १९ लकडाउनमा तनावको परिणामस्वरूप किशोर/किशोरीको दिमाग छिटो बुढो हुने गरेको एक अध्ययनले देखाएको छ । नतिजाहरू हिंसा, बेवास्ता र पारिवारिक असक्षमताको परिणामको रूपमा पहिले देखिएका प्रभावजस्तै रहेको अध्ययनले देखाएको छ । विचार...
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले १८वर्षदेखि २५ वर्ष उमेरका मानिसहरूका लागि कण्डमहरू निःशुल्क उपलब्ध गराइने बताएका छन् । अनिच्छित गर्भधारण र यौन संक्रमित रोग (एसटीडी)को विस्तार न्युन गर्न यो कदम चालिएको हो । म्याक्रोन...
लन्डन । लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जेल सजाय सुनाएको छ । सन् २०१९ को अगस्टमा भएको दुर्घटनामा एक किशोरीको मृत्यु भएको थियो । १९ वर्षीय ह्यारी डनको...
ढाका । इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न नियोजित जुलुसको एक दिनअघि प्रहरीले बंगलादेशको प्रमुख प्रतिपक्षी दलका दुई वरिष्ठ नेतालाई पक्राउ गरेको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का...
नयाँ दिल्ली । भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।...
लिमा । पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छिन् । डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन् । संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा...
वर्लिन । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने...
न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो ।...
पेरिस । के तपाइ कार्यालयमा दिक्क मानेर बस्ने, कामप्रति रुची नदेखाउने र जहिले टोलाउने त गर्नु भएको छैन ? यदि छ भने तुरुन्तै सुधार गर्नुहोस है । नत्र मालिकले बर्खास्त गर्लान नि ? यस्तै घटना...
बोगाटा । कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । पहिरोबाट ९ जनाको उद्दार गरिएको छ । उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो । अविरल वर्षापछि बाढी आएको थियो । राजधानी बोगाटाबाट...
काठमाडौँ । महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले इरानको नैतिकता प्रहरी इकाइ खारेजी हुन लागेको अभिव्यक्ति दिएपछि इरानको सरकारी सञ्चारमाध्यमले उक्त भनाइको विरोध गर्दै न्यायपालिकाले नभएर गृह मन्त्रालयले प्रहरी इकाइ निरीक्षण गरेको बताएको छ । नैतिकता प्रहरी...
बोगोटा । कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो बिन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् । द्वन्द्वका कारण विस्थापित...
तेहरान । आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको...
क्वालालम्पुर । इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट...
बाली । इन्डोनेसियामा खोकीको सिरप खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन आपूर्ति गरेको आरोपमा उनीहरूले सरकार र कम्पनीमाथि मुद्दा दायर गरेका हुन् । अगस्टदेखि...
बेइजिङ । तालाबन्दी र वृहत राजनीतिक स्वतन्त्रताको अन्त्यको लागि आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शनपछि, चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति– सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र...
काठमाडौँ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधवार आफ्ना टर्कीका समकक्षलाई टेलिफोन संवाद गर्दै सिरियामा टर्कीको नयाँ सैन्य कारबाहीप्रति आफ्नो देशको तर्फबाट ‘कडा विरोध’ गर्दै देशमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी...
काठमाडौँ । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ । उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो । दोनेत्स्क क्षेत्रमा आक्रमक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका...
इस्लामाबाद । पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् । क्वेटा...
काठमाडौँ । चीनले लोकप्रिय राइड सेयरिङ एप दिदीको नयाँ डाउनलोड रोकेको छ। आइतबार साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले गैरकानुनी तरिकाले प्रयोगकर्ताहरूको डाटा संकलन गरेको भन्दै स्मार्टफोनमा दिदी एप डाउनलोड गर्न रोक्ने निर्णय गरेको हो। केही दिनअघि...
काठमााडौँ । श्रीलंकाको राजधानी कोलोम्बोको समुद्री तटमा सयौं कछुवा मृत फेला परेका छन्। गत जुन २ मा कोलोम्बो बन्दरगाहनजिकै पानीजहाजमा आगलागी भएको थियो। पछि उक्त जहाज समुद्रमै डुबेको थियो। जहाजले बोकेको रसायनिक पदार्थ र तेल...
काठमाडौँ । अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ । रम्सफेल्डको परिवारले सार्वजनिक गरेको...
काठमाडौँ । क्यानडामा अत्यधिक गर्मीका कारण पछिल्ला केही दिनमा आएको तातो हावामा परेर कम्तीमा पनि २३० जनाको मृत्यु भएको छ । क्यानाडाका अधिकारीहरुले दिएको जानकारीअनुसार क्यानाडाको तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । यस...
काठमाडौँ । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि इजरायलमा तेस्रो चरणको पूर्ण लकडाउन सुरु गरिने भएको छ । लकडाउन देशव्यापी हुने र स्थानीय समय अनुसार आगामी आइतबार बेलुका ५ बजेदेखि सुरु हुने अधिकारीहरुले जनाएका छन्...
काठमाडौँ । बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको जिवाणु भेटिएको भन्दै यहाँका कतिपय स्थानमा थप प्रतिबन्ध लगाइएको छ । बेलायत सरकारले यहाँका कैयौँ स्थानमा कडा खालको प्रतिबन्ध लगाइएको बताएको छ । यहाँका अधिकारीहरुले बेलायतमा कडा खालको...