यही बैशाख १० गते बारा, चितवन र तनहुँ तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले सम्पूर्ण प्रक्रिया अघि बढाईसकेको छ । अहिले प्रमुख दल लगायत उम्मेद्वार चुनावी प्रचार प्रसारमा खटिसकेका छन । प्रचार...
पछिल्ला राजनितिक घटनाक्रमहरु हेर्दा ठुला भनिएका पुराना राजनैतिक दलहरूप्रति जनताको व्यापक गुनासो बढ्दै गएको अवस्था प्रष्टै देख्न सकिन्छ। हिजो आश गरिएका राजनैतिक दलहरू भष्ट्र बन्दा नागरिकले सास्ती पाएका छन्। जनताको मनोभाव अनुसार राज्य चलाउनुको साटो...
संघात्मक राज्यको पुर्ननिर्माण गर्दै संविधान सभाबाट नेपाली जनताले संविधान प्राप्त गरेको पनि दशक पुग्न लागिसक्यो तर नेपाली जनताका जनजीविकामा सुशासनको प्रत्याभुति भने हुन सकेन । सुशासनको प्रत्याभुति आम जनताले महशुस नगर्नु पक्कै पनि कार्यपालिका, व्यवस्थापिका...
नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा धनी भएपनि यहाँको प्राकृतिक स्रोत साधनलाई उपभोग गर्ने ठोस प्रकारको कार्यनीति नभएकोले पर्यटन प्रवद्र्धनमा खासै समाज रुपान्तरण हुन सकेन् । योजनाका दस्ताबेज अथवा लेखोटमा पर्यटनलाई अर्थतन्त्रको मानक मानिएता पनि पर्यटन...
हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेले अन्य राजनीतिक दलको समर्थन जुटाउन सकेन । संघीय चुनावमा तालमेल गरेका दलहरूले समेत एमालेलाई यतिबेला साथ दिएनन् । आफैले प्रधानमन्त्री बनाएका प्रचण्डको माओवादी पार्टी एमालेबाट टाढियो । १७...
केहि समय अघि संघ, प्रदेशको निर्वाचन सम्पन्न भैसकेको छ भने स्थानीय निर्वाचन सम्पन्न भएको पनि एक वर्ष पुरा हुन लागेको छ । अब नेपाली समाज विकासको चरणमा प्रवेश गरेको छ । तसर्थ यो समय विकासको...
२०५२ साल फागुन १ गतेबाट चालिस सुत्रिय मागसहित संबिधान सभाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादीले जनयुद्धको सुरुवात गर्यो । फलस्वरुप १० वर्षे शसस्त्र जनयुद्ध २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भयो...
सन् २०२१ देखि नै विश्व अर्थतन्त्रमा संकटका संकेतहरु देखिएका थिए । जसको प्रत्यक्ष असर वर्तमान समयमा नेपाली बैंक तथा वित्तीय संस्थाहरुमा पनि बिस्तारै आएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा आएको यस प्रकारको संकटका लागि...
त्रैकोणिक चरम स्वार्थपूर्ण खुराफातको कारण दुई पटक संसद विघटन र परमादेशबाट सरकार गठन संग-संगै पटके गठबन्धनको कारण मुलुकमा बहुलट्ठी राजनीतिको बिगुल बज्यो । त्यसको ध्वनितरङ्ग आजसम्म पनि गुञ्जी रहेको छ। अझ कहिलेसम्म त्यो ध्वनितरङ्ग गुञ्जी...
संविधानले सार्वभौम, अखंण्ड, स्वतन्त्र, अक्षुण, अभिभाज्य मुलुक व्यख्या गरेता पनि हामि व्यवहारमा सोही अनुरुप सार्वभौम हुन सकेनौँ । वैैदेशिक हस्तक्षेप तीब्र रुपमा बिकास भैरहेका छन । हाम्रा नेता गण लम्पसार परि विदेशीको अगाडी शिर निउराउन...
‘शिक्षा’ भन्ने बित्तिकै स्कूल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने(गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ। सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैधान्तिक तथा व्यवहारिक विषयको बोध...
नेपाली समाज आज पनि परम्परागत सोच, प्रणाली, कार्यक्रम तथा विधि प्रक्रियाबाट सञ्चालित भएकै कारणले नेपाली महिलाहरु युग सुहाउँदो अवस्थामा आफ्नो उपस्थिती देखाउन नसेकेको कुरामा आज महिला अधिकारका क्षेत्रमा क्रियाशिल सामाजिक संघ संस्थाहरुले निकालेका प्रतिवेदनहरुले बताएका...
बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक पहिचानले परिचित लुम्बिनी प्रदेशको जनसङख्या जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार ५१ लाख २४ हजार २२५ रहेको छ । जसमा महिला पुरुषको लैङ्गिक अनुपात ९२।१५ रहेको छ । सबै प्रदेशको तुलनामा...
नेपाली समाज अनपेक्षित रुपमा गलत बाटो तर्फ केन्द्रित हुँदै छ । यसलाई रोक्न कुनै प्रयत्न भएको पनि देखिदैँन । खास गरी यो राष्ट्रभित्रका जिम्मेवार र योग्य नागरिकले क्रान्तिको महत्व बुझेका छैन् । नेपाल एउटा सम्भावनाको...
म मरे पनी मेरो देश बाँचीरहोस् यो कथ्य देशप्रेमीहरुका लागि सबै भन्दा महत्वपुर्ण विषय हो । म.वि.वि.शाहले उच्चारण गरेको यो शब्दावली निकै मार्मिक र आदर्शयुक्त छ । विभिन्न जात, वर्ण, भाषा, भुगोल, धम, संस्कृति र...
नेपाल एउटा कानूनी शासन भएको कानूनी राज्य हो । देशको मुल कानून मानिने संविधानमा विभिन्न हक, अधिकार र कानूनको व्यवस्था गरिएको छ । देशलाई सङ्घीय संरचनामा लगिएको भएपनि न्यायप्रणालिमा एकात्मक व्यवस्था रहेको छ । जनताले...
२०५२ सालदेखि मैले बुटवललाई कर्मक्षेत्र बनाउदै आएको छु। यद्यपी मेरो पेशा राजनीति होइन । तर २०४६ सालको प्रजातान्त्र पुनःप्राप्तिको जनआन्दोलनमा गाउँघर (मध्यविन्दु नपा, नवलपुर) मा अग्रजहरुसँग मेरो सहभागिताले प्रहरी वारेन्टेटमा परि एक डेड महिना लुक्न...
वसन्त पञ्चमी हिन्दु धर्मावलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीको पुजा आराधना गरिन्छ । माघ शुक्ल पञ्चमीका दिन भक्ति, श्रद्धाले मनाईने सारस्वतोत्सव अर्थात सरस्वती पूजनको विशेष एवं अनुपम स्थान रहेको छ । विद्याकी...
पूर्वीय दर्शन अनुसार आमा र जन्मभूमिलाई स्वर्गभन्दा ठुलो मानिन्छ । भनाई छ जननी जन्मभूमिश्चः स्वर्गादपी गरियशी । सम्पूर्ण मानव जातिका लागि रगतको पहिलो नाता र पहिलो प्रेम हो आमा । मातृवत्सल काख सन्तानको लागि सधैं...
प्रचण्ड नेतृत्वको सरकार लाई विश्वासको मत दिने र प्रतिपक्षको हैसियतमा पनि संसदमा प्रस्तुत हुने नेपाली कांग्रेसको राजनीतिक स्टन्टले संविधान कानुन र प्रजातान्त्रिक मूल्य, मान्यता एवं नैतिकतामा अवरोधको स्थिति निम्त्याएको छ। प्रजातान्त्रिक शासन पद्धतिमा प्रतिपक्षरहित संसदको...
विश्वमा नेपालीहरुका बारेमा वर्तमान समयमा सस्तो लोकप्रियतामा रमाउने नागरिकका रुपमा चित्रण्न गर्न थालिएको छ । सामाजिक सञ्जालको गलत प्रयोगका कारणहरुले गर्दा वर्तमान समयमा नेपालीहरुमा मानवियता र सामाजिम सद्भावका विषयहरु ओजेलमा पर्दैै गएका छन् । मानवता...
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म वि.सं. १९७९ पुस २७ गते गोरखामा भएको थियो । उनका पिता नर भूपाल शाहको मृत्युपछि वि.सं. १७९९ चैत्र १९ गते बिस वर्षको उमेरमा पृथ्वीनारायण शाहको राज्यारोहण भयो । पृथ्वीनारायण...
राजधानी एक शहर हो, जहाँ देशको सरकार र मुख्य प्रशासनिक एकाइहरु हुन्छ्न, जहाँ राष्ट्रप्रमुख र सरकारका निकाय र अधिकारीहरुले काम गर्दछन् । राजधानी प्रायः ठुला शहरहरु र भौतिक सुविधा सम्पन्न भएको ठाउँमा राखिन्छ तर राजधानी...
लुम्बिनी प्रदेश अर्थ तथा सहकारी मन्त्रालयले २०७९ मंसिर २७ गते “लुम्बिनी प्रदेशको दीगो आर्थिक विकास: संभावना, चुनौती र भावी कार्यदिशा“ शिर्षक राखेर एक दिने अन्तरक्रिया कार्यक्रम लुम्बिनी वाणिज्य क्याम्पसको सभाहलमा राखेको रहेछ । उक्त कार्यक्रममा...
हो निश्चितरूपमा गत मंसिर–४, २०७९ मा सम्पन्न प्रतिनिधि सभाको आवधिक निर्वाचनमा भागवण्डा गरेर चुनाव लडेका सत्तासीन गठबन्धनलाई मतदाताहरूले फेरि पनि पाँच दलीय गठबन्धनको मात्र सरकार गठन गर्न नसक्ने अवस्थामा पुर्याइ दिएका छन्। निर्वाचनको दौडान मतदाताहरूको...
कुनै बेला रेशमको वकिलको हैसियतले मैले उनको मुद्दा सर्वोच्च अदालतमा थुनाको पुनरावलोकन वहस गरेको थिएँ । उनको फाइल र प्रमाणहरुलाई शुक्ष्म ढंगले अध्ययन गर्ने मौका पाएको छु । संयोगले अहिले निर्वाचनमा पराजय पश्चात्त वकालतमा फर्केको...
वर्तमान समयमा राजनीतिक एक व्यापारिक थलो कसरी बन्न पुग्यो? भन्ने सन्दर्भमा राजनीतिक पुष्ठभूमिमा मनोवैज्ञानिक दृष्टिको चाबी प्रयोग गरेर हेर्दा एक अचम्मको गेम खेल रहेछ भन्ने आभास मानसपटलमा स्पर्श हुन खोज्छ । हुन त राजनीति आफैँमा...
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको हुने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन भएर व्यवहारमा आएको पनि तीन वर्ष पुगेको छ । प्रदेश स्थापना दिवस मनाउँदै गर्दा बितेका तीन वर्षमा...
हजारौं नेपाली युवाहरुको सपना हो- विदेश जाने, पैसा कमाउने अनि आफ्नै देश फर्किएर खुसी जीवन विताउने । यो आशा र विश्वासमा हजारौं नेपाली युवाहरु अहिलेपनि खाडीका विभिन्न मुलुकमा ५० डिग्रीको तापक्रममा पसिना बगाईरहेका छन ।...
हेर्दै लोभलाग्दो शरीर छ, बिमल लाल श्रेष्ठको । यो शरीर उनले रातारात तयार पारेका होइनन्, जसरी कुनै मुर्तिकारले व्रर्षै लगाएर एक सुन्दर मुर्ति तयार गर्छ, त्यसरी नै बर्षैको कठोर अनुशासनको पालना र व्यायामशालामा गरिएका कडा...
दृष्टिविहिन हुनु भनेको फगत शारीरिक कमजोरी मात्र थिएन । कुनैबेला समय यस्तो पनि थियो,आँखा नदेख्नु भनेको ज्ञान नदेख्नु, सीप नदेख्नु भन्ने थियो। आँखा नदेख्नु भनेको बिवेक सुन्ने हुन्छन् भन्ने भान आम मानिसमा थियो पछिल्लो ३०...
केही समय पहिले एकजना मेरो विद्यालय पढ्दाका सहपाठी मित्रले आप्mनो फेसबुक वालमा पोष्ट गरे–“धन्न म कम्यूनिष्ट भइन । नत्र यो मानवता विरुद्धको अपराधको भारी कसरी बोक्न सक्थें होला र ?” उनी नेपाली काँग्रेसका युवा नेता...